कांग्रेस नेता बाँस्तोलाको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने

काठमाडौं । कांग्रेस वरिष्ठ नेता चक्रप्रसाद बाँस्तोलाको आज साँझ अन्त्येष्टि गरिने भएको छ । गएराति ललितपुरस्थित निवासमा निधन भएका बाँस्तोलाको आज पशुपति आर्यघाटमा साँझ अन्त्येष्टि गर्न लागिएको हो । त्यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रिय कार्यालय सानेपा ललितपुरमा राखिने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका … Continue reading कांग्रेस नेता बाँस्तोलाको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने